Rule 45
अरुको घर जग्गाको उपयोग वा प्राप्तिको लागि दरखास्त दिने
ः
(१) ऐनको दफा १६ को उपदफा (१) बमोजिम स्रोत उपयोगको लागि कसैको घर जग्गा उपयोग वा प्राप्त गर्नु परेमा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–७ बमोजिमको ढा“चामा नेपाल सरकार समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा नेपाल सरकारले सो निवेदन सम्बन्धमा आवश्यक जा“चबुझ गर्नेछ र जा“चबुझ गर्दा निवेदकको माग बमोजिमको घर जग्गा उपलब्ध गराई दिन आवश्यक देखिएमा प्रचलित कानून बमोजिम संगठित संस्थालाई घर जग्गा उपलब्ध गराई दिए सरह निवेदकलाई घर जग्गा उपलब्ध गराई दिनेछ ।